केपी ओलीलाई गिज्याउनेको भविष्य अंधकार हुनेछः राधिका शाक्य

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पत्नी राधिका शाक्यले केपी ओलीलाइ नगिज्याउँन आग्रह गरेकी छिन् ।
 
आफ्नो पुस्तक ‘करूणा’ माथी भएको छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
 
‘आज जस जसले केपी ओलीलाई गिज्याउन पाए, गाली गर्न पाए भनेर खुसी हुनु भएको छ नि,  उहाँहरूको नै भबिश्य अन्धकार हुने हो, उहाँहरूले आफ्नै खुट्टामा बञ्चरो हान्नु भएको छ, उहाँहरूको सन्तान र दर सन्तानको भबिश्य अन्धकार भइरहेको छ भन्ने मेरा विश्वास छ’ उनले भनिन ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖