पाँच लाख बढीको भन्सार छलीको सामानसँगै ४ मोटरसाईकल बरामद

रौतहट, ९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलिले ५ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीको सामान सहित ४ थान मोटरसाईकल बरामद गरेको छ।

 

प्रहरी टोलीले विभिन्न स्थानमा गस्ती गर्दै जाने क्रम्मा भारतबाट भन्सार छली गरी ल्याउदै गरेको ५लाख  ६ हजार ४५० रुपैयाँ बराबरको लत्ता कपडा, रक्सी, किराना सर सामानहरु र ४ थान मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युजकारखाना लाई बताए । 

बरामद सामान सहित मोटरसाईकल आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय, गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।