कोशी प्रदेश सभा सदस्य सुवेदीलाई मातृशोक
विराटनगर । कोशी प्रदेश सभा सदस्य तथा नेकपा (एमाले) कोशी प्रदेश सदस्य मोरङ्को बेलबारी निबासी ज्ञानेन्द्र सुवेदीलाई मातृशोक परेको छ ।
उनका आमा टीकादेवी सुवेदीको आज दिउँसो विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


