उदयपुरका एक ब्यक्तिको मलेसियामा निधन
उदयपुर । उदयपुरका एक ब्यक्तिको मलेसियामा निधन भएको छ ।
मलेसियामा ड्युटीका क्रममा उदयपुर जिल्लाको बेलका नगरपालिका–३ का अन्दाजी ४४ बर्षिया एक ब्यक्तिको निधन भएको हो ।
मृतक डबुक दामि सुरक्षागार्डको रूपमा मलेसियाको जोहोरबारु भन्ने ठाँउमा एक कम्पनीमा कार्यरत थिए ।
बिस्तृत विवरण आउन बांकी रहेको छ ।


