फुङ्लिङ बजारबाट सिकैचा आउने क्रममा फावाखोलामा ट्याक्सी दुर्घटना हुंदा एक महिलाको मृत्यु,चालक गम्भिर घाइते
ताप्लेजुंग । ताप्लेजुंगको फुङ्लिङ बजारबाट सिकैचा आउने क्रममा फावाखोलाको बनपाला भन्ने ठाउमा ट्याक्सी दुर्घटना भएको छ ।
दुर्घटनामा एक महिला भावना रसाइलीको मृत्यु भएको छ।
सवारी चालक सबिन बिष्ट गम्भीर घाइते भएका छन।
थप विवरण आउन बांकी रहेको छ ।


