झापाको दमकमा कमल गाउँ पालिकाकी उपाध्यक्ष प्रमिला तिवारी सवार स्करपियो गाडी दुर्घटना
झापा । झापाको दमकमा सवारी दुर्घटना भएको छ ।
झापाको दमक ताराबारी डिपु सडक खण्डमा झापा कमल गाउँ पालिकाकी उपाध्यक्ष प्रमिला तिवारी सवार स्करपियो गाडी दुर्घटना भएको हो ।
बिस्तृत विवरण आउन बांकी छ ।


