यी हुन् सिन्धुलीको गोलन्जोरबाट सम्पर्कविहीन भएका १६ जना

काठमाडौ । सिन्धुलीको गोलन्जोर गाउपालिका–६ बाट उर्मिला हायूको १६ जनाको परिवार सम्पर्कविहीन भएका छन् । उनीहरु सम्पर्कविहीन भएको आज थाहा भएको थियो ।

सम्पर्कविहीन हुनेमा घरमुली उर्मिला हायु, उनको २७ वर्षीय जेठी छोरी कमला, २३ वर्षीय माइली बुहारी कोमल माया, १९ वर्षीय छोरी उषा रहेका छन् ।

त्यसैगरी, उर्मिलासहित उनको २१ वर्षीय छोरी सुजता, १८ वर्षीय अस्मिता, छोराहरु राजू, हिमाल, लालबहादुर बेगबहादुर, लक्ष्मण, सुवर्ण, छोरीहरु ओमकुमारी, शान्ता, नाती अर्जुन, नातिनी रियासा रहेका छन् ।

प्रहरीले उनीहरुको खोजी तीब्र बनाएको छ । उनीहरुको मोबाइलको अन्तिम लोकेशन रामेछाप देखिएको बताइएको छ । अहिले रामेछापमा रहेको हायु वस्ती बुझ्नका लागि प्रहरी खटाइएको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।