यसरी बर्थ डे पार्टीबाट पक्राउ परे चक्रे मिलन

काठमाडौ । ठमेल र महाराजगञ्ज क्षेत्रबाट प्रहरीले गुण्डा नाइके चक्रे मिलनसहित केहीलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको सादा पोशाकमा खटिएको टोलीले संयुक्तरूपमा अप्रेसन गर्दै उनीहरुलाई पक्राउ गरेको हो । बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको टोलीले २ दिनदेखि जन्मदिन मनाइ रहेका मिलनसहित केहीलाई पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार ‘चक्रे मिलन’को जन्मदिनको पार्टीमा विभिन्न अपराधमा संलग्न समूहका व्यक्तिहरु भेला भएको सूचना पाएपछि रातभरि निगरानी गर्दै सर्च गरेको थियो । प्रहरीले ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङलाई पनि बुधबार राति पक्राउ गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।