झापाबाट तीन सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा- झापाको कन्काई नगरपालिका-३ सुरुङगा स्थित टेम्पु स्टेण्डबाट तीन सय ग्राम लागऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। 

शुक्रबार इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमासिन्धुलीको भिमान नगरपालिका-१० का २६ वर्षीय विनोद विक र झापाको झापा गाउँपालिका-३ की २४ बर्षीया प्रेमकला महतो छन्। 

पक्राउ परेका दुबै जना इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।