उर्लाबारीमा जेष्ठ नागरिक फेला

उर्लाबारी । उर्लाबारी वडा नम्बर ३ मंगलबारे च‍ोकमा एक जेष्ठ नागरिक अलपत्र अवस्थामा फेला परेका छन् ।

हेर्दा मानसिक रुपमा अस्वस्थ्य जस्तो देखिएका अन्दाजी ७० वर्षीया जेष्ठ नागरिक शनिबार साँझ ७:४० मा फेला परेक‍ो अस्थाई प्रहरी चौकी मंगलबारेले जनाएको छ ।

तस्विरमा देखिनुभएका जेष्ठ नागरिकलाई कसैले चिन्नुभएमा परिवारलाई खवर गरिदिनुहुन अनुरोध गर्दछौं ।

सम्पर्क: मंगलबारे प्रहरी 9852044200

-स्रोत -उर्लाबारी पेज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।