विराटनगरमा मध्यराति यसरी गाडी अनियन्त्रित भई घर भित्र पसेपछि
विराटनगर । विराटनगर ११ जनपथ टोलको एक घरमा हिजो मध्यराति एउटा गाडी अनियन्त्रित भई घर भित्र पसेको छ ।
दुर्घटनामा घरमा क्षति पुगेको छ भने चालक सकुशल रहेका छन ।
चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन ।


