मुग्लिङ-पोखरा सडक खण्डको ऐना पहरामा यात्रुबाहक बस मर्याङ्दी नदीमा खस्यो

पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका– २ स्थित ऐनापहरामा यात्रुवाहक बस दुर्घटना भएको छ ।

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको बा.२ख १०७७ नम्बरको यात्रुवाहक बस आइतबार दिउँसो ४ बजेर २० मिनेटको समयमा दुर्घटना भई मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।

उद्धारका लागि सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २३ मनकामना गण तनहुँ तथा जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली खटिएको छ ।

पाँच घाइतेलाई आँबुखैरेनी अस्पताल लगिएको र अवस्था गम्भीर भएका दुई जनालाई भरतपुर अस्पताल रेफर गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।