हलेसी दर्शनबाट फर्किंदै गरेको माईक्रोबस दुर्घटना: एक जनाको मृत्यु, १४ घाइते

खोटाङ । सिराहाबाट खोटाङको हलेसी महादेव दर्शन गरेर फर्किंदै गरेको यात्रुबाहक माईक्रोबस खोटाङको हलेसी तुवाचुङ नगरपालिका जयरामघाट नजिकै दुर्घटनामा परेको छ।

दुर्घटनामा एक जनाको घटनास्थलमै च्यापिएर मृत्यु भएको छ भने १४ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि लगिएको छ। माईक्रोबसमा जम्मा १६ जना यात्रु सवार थिए।

प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी छ भने विस्तृत विवरण संकलन हुँदैछ। थप विवरण आउन बाकी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।