दमकमा एक बालक फेला
झापा । झापाको दमकमा एक बालक फेला परेका छन् ।
अन्दाजी ८ बर्षिया उक्त बालक दमक चोकमा रुंदै गरेको अवस्थामा स्थानियले फेला पारी प्रहरीकोमा बुझाएको हो ।
उक्त बालकले नाम तथा अन्य केही कुरा बताउन नसक्ने भएकोले पहिचान गर्न सक्नेले सम्पर्क नं 9852670609 मा खबर गरिदिन इलाका प्रहरी कार्यालय दमकले अनुरोध गरेको छ ।



