सर्पको टोकाइबाट एक बालिकाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ क गाउँमा सर्पको टोकाइबाट एक बालिकाको मृ,त्यु भएको छ।
स्थानीय नारायण थापाकी १३ वर्षीय छोरी जानकी थापाको सर्पको टोकाइबाट मृ,त्यु भएको हो ।