झापाको कनकाईमा आगलागी,एक बृद्द जलेर गम्भिर घाइते

झापा । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा बजार क्याम्पस रोडको एक घरमा आगलागी भएको छ ।

बाटुलिमाया दाहालको घर डेरामा आज विहान ६:३० बजे ग्यास सिलिण्डरबाट आगलागी हुंदा घरका सबै सामान जलेर नष्ट भएको छ ।

शिवसताक्षि नगरपालिका बिर्तामोड नगरपालिका दमकल सुरुङ्गा प्रहरि, पत्रकार नगर प्रहरि स्थानियको सहयाेगमा आगाे नियन्त्रणमा लिइएको छ ।

आगलागीमा परि ८१ बर्षिय बाटुलिमाया दाहाल जलेर सख्त घाइते भएकि छिन । उनको शरिरकाो ३० प्रतिशत भाग जलेको छ उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार जारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।