माेरङ्गको पथरीमा वडावाटै राशन कार्डकाे व्यावस्था

पथरी, २५ साउन । माेरङ्गको पथरी शनिश्चरे २ नम्बर वडाले वडाका अति विपन्न, रोजगारी नभएकबा,अपाङ्ग,काम गर्न नसक्ने र एकल महिलाका लागी राशन कार्डको व्यावस्था गरेको छ ।
 
गत आर्थिक वर्ष वाटै वडाका २९ परिवारलाई राशन कार्डको व्यावस्था गरेको वडा अध्यक्ष नैना राईले जानकारी दिए । राईका अनुसार वडाले उपलव्ध गराएको रासन कार्डका आधारमा प्रति परिवार ५ देखी १० केजी चामल सो परिवारले प्राप्त गर्ने छन् ।
 
वडावासी चामल अभावकै कारण भोकै नपरुन भन्ने उद्धेश्यले वडाले यस्तो कार्यक्रम ल्याएको वडा अध्यक्ष राई बताउछन् । यो कार्यका लागी वडाले वजेटमा २ लाख रुपयाँ छुटयाइएकाे छ । यो कार्यले परिवारमा निक्कै सहयोग भएको वन सिमाका सागवहादुर लिम्बु बताउँछन् । उनको परिवारमा अपाङ्ग र काम गर्न नसक्नेको ५ जनाको परिवार रहेको छ । आफन्तको सहयोगमा गुजारा चलाइरहेका सागवहादुरलाई वडाले गरेको यो कार्य निक्कै राम्रो लागेको छ । 

गाउ र टोलले  गरेको सिफारिसका आधारमा रासन कार्ड वितरण हुदै आएको छ । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।