इलामको साखेजुङमा पल्टियो ट्रक,मेची राजमार्ग अवरुद्ध

जइलाम । इलाम नगरपालिका १, साखेजुङको मिलगोलाई छेउ वरपीपल गोलाईमा राति १ बजेतिर ट्रक पल्टिएर मेची राजमार्ग बाटो अवरुद्ध भएको छ । मालबाहक ट्रक माथिलो बाटोबाट पल्टिएर तल्लो बाटोमा आधा भागमा अडिएको छ ।

इलाम १ का वडाध्यक्ष गायत्रीराम बस्नेतले चालकको हात च्यापिएर घाइते भएकाले राति नै इलाम अस्पताल पठाइएको बताए । उनका अनुसार दुर्घटनापछि राति नै एक्स्काभेटर प्रयोग गरी भित्तो खोलेर साना गाडीसम्म चल्ने मार्ग खुलाइएको छ ।

ठूला गाडी पास हुन सकेका छैनन् ।-पालिका पेज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।