बनभोज खुवाएर सौराहामा मनाइयो १४औं अन्तर्राष्ट्रिय हात्ती दिवस

चितवन । चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको परिसरमा १४औं अन्तर्राष्ट्रिय हात्ती दिवस भव्यता पुर्वक मनाइएको छ ।मंगलवार एक विशेष कार्यक्रमसहित हात्तीहरुलाई वनभोज समेत गराइएको थियो ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडद्वारा आयोजित सो कार्यक्रममा सरकारी तथा निजी मिलाएर ६० वटा हात्तीलाई उनीहरूलाई मनपर्ने विविध परिकारहरू खुवाइएको थियो ।

कार्यक्रममा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका उपाध्यक्ष एवं हात्ती दिवस-२०८२ कार्यक्रमका संयोजक शम्भू प्रसाद मालीले सौराहामा हात्ती बिना पर्यटनको विकास परिकल्पना समेत गर्न नसकिने बताउदै हात्तीको पालन पोषणमा चुनौती बढ्दै गएको र सरकारसँग सहयोगको अपेक्षा गरेको बताएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।