सुनसरीमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुषको शव भेटिएपछि

सुनसरी । सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चोकमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुषको शव भेटिएको छ ।

मृतकहरू सोही नगरपालिकाका ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । तामाङ उक्त घर निर्माणका पेटी ठेकेदार र राई कामदार भएको प्रहरीको भनाइ छ ।

बुधबार बिहान १० बजेतिर निर्माण हुँदै गरेको चन्द्रिका रौनियारको घरको सेफ्टी ट्यांकीभित्र उनीहरू मृत भेटिएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।