ताप्लेजुङमा फट्के पुलबाट खसेर २ बर्षीय बालिकाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङ फत्ताङलुङ गाउपालिका ३ लिमखिम स्थित सिस्ने खोलामा फड्केपुल तर्ने क्रममा पुलबाट खस्दा २ बर्षीय निशा लिम्बुको घट्नास्थल मै मृत्यु भएको छ ।
दुर्घटनामा उनकी आमा शान्ता लिम्बु गंभिर घाईते भएकी छिन्।


