इलाममा कुदिरहेको बाइकमा यसरी लाग्यो आगो
इलाम । इलाममा कुदिरहेको बाइकमा आगलागी भएको छ ।
आज साँझ करिब ७:३० सन्दकपुर गाउँपालिका-४ अरुण लिम्बुको मे ५ प १४५५ NS पल्सर बाइकमा आगो लागेको हो ।
इलाम चोक बजारबाट फर्किने क्रममा पिपलबोटे लोकसेवा आयोग अगाडी आगलागी हुंदा बाइक पुरै जलेर नस्ट भएको छ ।


