झापाको दमकमा मोटरसाइकल दुर्घटना हुंदा श्रीमतिको मृत्यु,श्रीमान घाइते
झापा । झापामा मोटरसाइकल दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
झापाको दमक बस पार्क जाने छेउमा मोटरसाइकल दुर्घटना हुंदा सवार दुईमध्ये एकको घटनास्थलमा मृत्यु भएको छ । अर्का एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
मृतक र घाइते श्रीमान/ श्रीमती भएको घटनाका प्रत्यक्षदर्शी श्रीप्रसाद शिवाकोटीले जानकारी दिए। ।


