पथरी वजारका होटल तथा लजमा यौन व्यावसाय

मोरङ, ४ भदौं। पथरी वजारका होटल तथा लजमा यौन व्यावसाय हुने गरेको प्रमाण बाहिर आएको छ ।

 

पथरी शनिश्चरेका धेरै होटल तथा लजमा युवती राखेरै यौन जन्य कार्य गरिरहेको सुचनाका आधारमा प्रहरीले छापा मार्दा एक जोडीलाई पक्राउ गरेको छ ।

 

पथरी हाइवेलाइनमा रहेको होटल नाल्वोवाट एक जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

पथरी वजारका करिव एक दर्जन होटल तथा लजमा प्रहरीले छापा मारेको थियो । पक्राउ परेका युवती नावालिका रहेको समेत प्रहरीले जनाएको छ । होटलले नै युवती राखेको हो कि दुइ जना एक आपसमा सहमतीमा सो कार्यमा संलग्नता बारेम भने प्रहरीले बताएको छैन् ।

 

तिन वर्ष अघि पनि चाम्लिङ्ग होटल वाट दुई युवती र दुई पु्रुषलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने होटल मालिकलाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको थियो ।

पथरी शनिश्चरेका अघिकासं होटल तथा लजमा सो कार्य हुने गरेको व्यापक जन गुनासो रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।