झापामा करेन्ट लागेर एक जनाको मृत्यु
झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिका कमल–३ बस्ने रञ्जीत राईका छोरा २१ वर्षीय उज्ज्वल राई करेन्ट लागेर मृत्यु भएको हो ।