झापामा एक महिला आफ्नै घरको ट्वाइलेटमा झुण्डिएकी अवस्थामा मृत फेला
झापा । झापामा एक महिला मृत फेला परेका छन्।
मेचीनगर १३ चारआली सर्पदंश छेउमा आज कविता चिमरिया ढकाल ट्वाइलेटमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
घटना शंकास्पद भएकोले उनका श्रीमान यज्ञ प्रसाद ढकाललाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।-निलोपाटीबाट


