झापामा १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ

झापा । झापाको कचनकवलमा १६ वर्षीया बालिकालाई जंगलमा सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका- ७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन् ।

उनीहरूले बालिकालाई ललाइफकाइ तथा डर त्रास देखाई पाथीभरा सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेका थिए ।

आइतबार दिउँसो बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएर टोलीले खत्री र तामाङलाई पक्राउ गरी जिल्ला पठाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।