झापामा जंगली हात्तीको आक्रमणबाट मोटरसाइकल यात्री घाइते

झापा । झापाको मेचीनगर–२ मा बुधबार बेलुकी जंगली हात्तीको आक्रमणबाट सरोज घतानी घाइते भएका छन्।

मोटरसाइकलमा यात्रा गर्दै गर्दा हात्तीले आक्रमण गरेको हो। उनको अवस्था सामान्य रहेको बताइएको छ।

संरक्षणकर्मी शंकर क्षेत्री लुइटेलका अनुसार करिब २०–२२ हात्ती प्रसाद गौडाबाट नेपाल प्रवेश गरेका थिए भने दुईवटा हात्ती बिहान फर्कने क्रममा घटना भएको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।