‘कोशी प्रदेश आमसञ्चार विधेयक’ लाई पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता माथि प्रहार भएको भन्दै तेह्रथुमका पत्रकारहरूले जनाए विरोध

तेह्रथुम । कोशी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरी अघि बढाएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ लाई पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता माथि प्रहार भएको भन्दै तेह्रथुमका पत्रकारहरूले विरोध जनाएका छन् ।

नेपाल पत्रकार महासंघ, तेह्रथुमको आयोजनामा आज भदाै १२ गते जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुले धर्ना दिएका हुन ।

धर्ना कार्यक्रममा सहभागी पत्रकारहरूले विधेयकमा व्यवस्था गरिएको प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्नुपर्ने माग गरेका थिए ।

नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले विधेयकमा भएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा यस अघि नै गरिसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।