बिर्तामोड देखि नडियाबारीतर्फ जाँदै गरेको अटो सडक किनारमा खस्दा तीन जना घाइते
झापा । झापाको बिर्तामोड–९ चन्द्रमार्ग हुदै बिर्तामोड देखि नडियाबारीतर्फ जाँदै गरेको अटो सडक किनारमा खस्दा तीन जना घाइते भएका छन् ।
स्थानीयवासीका अनुसार घाइतेहरूलाई सामान्य चोटपटक लागेको र उपचारका लागि बि एण्ड सि अस्पताल पठाइएको छ ।


