झापाको बिर्तामोडमा कार विद्युत् पोलमा ठोक्किँदा चालक घाइते
झापा । झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोड सडकखण्डमा एक कार विद्युत् पोलमा ठोक्किँदा चालक घाइते भएका छन् ।
घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।