खनार देखि पुर्वको नहर बजरङ्गबली मन्दिर छेउमा पल्टियो मालबाहक ट्रक
मोरङ । सुनसरी सिचाई अन्तर्गत पर्ने नेताचोक देखि पश्चिम र खनार देखि पुर्वको नहर बजरङ्गबली मन्दिर छेउमा मालबाहक ट्रक पल्टिएर दुर्घटना भएको छ ।
घटनाको बारेमा थप विवरण आउन बांकी रहेको छ ।