इलामको माइजोगमाईमा पहिरोमा परि एकै परिवारका पाँच जना बेपत्ता
इलाम । इलामको माइजोगमाई गाउँपालिका ६ प्याङ्गका बर्मलाल सोङ्मीको परिवारका पाँचजना बेपत्ता भएका छन् ।
तत्काल उद्दारमा जुट्न स्थानीयले आग्रह गरेका छन् ।