ताप्लेजुङको आठराई त्रिबेणीमा जिप दुर्घटना हुंदा दुई जना घाइते

ताप्लेजुङ,२१ असोज । ताप्लेजुङको आठराई त्रिबेणीमा जिप दुर्घटना हुंदा दुई जना घाइते भएका छन् ।

आठराई त्रिबेणी गाउँपालिका निघुरादिनबाट फुङलिङ तर्फ जादै गरेको १० जना सवार मे १ ज २५१९ नम्बर को जिप वडा नं ३ हाङपाङको पुच्छार लाफा चोक नजिक सडकमा पल्टिंदा दुर्घटना भएको आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङका अध्यक्ष दिपेन्द्र पोमुले जानकारी दिए ।

जिपमा सवार १० जना मध्ये २ जना रन्जिता वनेम र सविना श्रेष्ठ जना सामान्य घाइते भएको र बाकी ८ जना र चालक सकुसल रहेको अध्यक्ष पोमुले बताए ।

जिप सडकमा पल्टिएर अवरुद्द सडक अव केही समयमा नै खुलाउने तयारी भइरहेको र घाइतेहरुलाई उपचारको लागि फिदिम पठाइने तयारी गरिएको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।