झापामा बालुवा बोकेको ट्रिपर दुर्घटना
झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर – ७ स्थित बिरिङ पुलको मुखमा बालुवा बोकेको ट्रिपर दुर्घटना भएको छ ।
दुर्घटनामा मानवीय क्षति नभएको स्थानीयले बताएका छन् ।