झापामा आमा बितेको एक वर्ष नबित्दै छोराको पनि निधन
झापा । झापाको दमक–५ का ६ वर्षीय लविस रिमाल सुतेकै अवस्थामा मृत फेला परेका छन्।
गत वर्ष वैदेशिक रोजगारीका क्रममा माल्दिभ्समा आमाको मृत्यु भएको थियो ।
अहिले लविसको पनि असामयिक निधनले परिवार शोकमा डुबेको छ।


