लक्ष्मी माबि लेटाङमा कक्षा ५ मा अध्ययनरत छात्रा अंशु गौतम बेपत्ता
मोरंग । मोरंगको लेटाङ नगरपालिका वडा नं. २ बस्ने नवीन गौतम र बिना गौतमकी छोरी लक्ष्मी माबी लेटाङ २ फडानिमा कक्षा ५ मा अध्ययनरत छात्रा अंशु गौतम बेपत्ता भएका छन् ।

असोज २१ गते अपरान्ह ५ बजे देखि उनको आफ्नै घरबाट साथीहरूकोमा जाने भनेर निस्किएकी तर अहिले सम्म पनि सम्पर्कमा नआएको पारिवारिक श्रोतले बताएको छ ।
उक्त बालिकाको स्थानीय स्तरमा खोजी गरिए पनि हालसम्म कुनै जानकारी नभएकोकोले उनलाई देख्नु हुने वा भेट्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकीमा बुझाइदिनु हुन वा निम्न फोन नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध छ।
सम्पर्क:
9762947495 (परिवार)
9842079372 (विद्यालय)


