ताप्लेजुङमा ट्याक्टर दुर्घटना
ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना भएको छ ।
मेचि राजमार्ग अन्तर्गत ताप्लेजुङको बहानन्दे नजिकै मे १त ६२६९ नम्बरको ट्याक्टर दूर्घट्ना भएको हो ।
दुर्घटनामा चालक राम सुनुवार घाइते भएका छन् भने घटनाबारे थप विवरण आउन बांकी रहेको छ ।


