मोरङमा खोलामा डुबेर युवकको मृत्यु
मोरङ । मोरङको जहदा गाउँपालिका–७ लोहन्द्रा खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ।
स्थानीय दीपक साहका १८ वर्षीय छोरा सोनु साह दुर्गा माताको मूर्ति विसर्जनका क्रममा खोलामा पौडी खेल्दै गर्दा डुबेका हुन्।