झापाको दमकमा नालीभित्र एक पुरुषको शंकास्पद अवस्थामा शव फेला
झापा । झापाको दमकमा एक ब्यक्तिको शव फेला परेको छ ।
दमक वडा –७ पशुहाटको नालीभित्र एक पुरुषको शंकास्पद अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।