अंशु गौतमको न्यायका लागि लेटाङ जेन–जीद्वारा गृह मन्त्रालयमा ज्ञापनपत्र

लेटाङ । मोरङ्को लेटाङ–२ की १३ वर्षीया बालिका अंशु गौतमको निर्मम हत्या प्रकरणमा शीघ्र, निष्पक्ष र पारदर्शी छानबिनको माग गर्दै लेटाङ जेन–जी ले आज सिंहदरवारस्थित गृह मन्त्रालयमा पुगि गृहमन्त्री ओमप्रकास अर्याललाई ज्ञापन पत्र बुझाएको छ।

ज्ञापनपत्रमा डीएनए परीक्षणको रिपोर्ट तत्काल सार्वजनिक गर्न, अनुसन्धान छरितो र निष्पक्ष रूपमा अघि बढाउन तथा दोषी पहिचानका लागि प्राविधिक जनशक्ति परिचालन गर्न माग गरिएको छ। साथै, समुदाय र नागरिकलाई संयमित रही अनुसन्धानमा सहयोग गर्न पनि आग्रह गरिएको छ।

लेटाङ जेन–जीले अंशुको हत्या समाजको सामूहिक पीडा भएको बताउँदै न्यायका लागि सबै एकजुट हुन आह्वान समेत गरेको छ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।