क्यान्सर पीडित छोरा बचाउन निर्माण व्यवसायी संघ धनकुटाका सदस्य श्रेष्ठले गरे सहयोगको अपिल

धनकुटा । निर्माण व्यवसायी संघ धनकुटाका सदस्य विजय श्रेष्ठका छोरा दाँतको क्यान्सरबाट पीडित छन् । उनको हाल भारतको दिल्लीस्थित अस्पतालमा उपचार भइएरहेको परिवारले जनाएको छ ।

उपचार प्रक्रिया लामो तथा खर्चिलो हुने भएकाले परिवार गम्भीर आर्थिक समस्यामा परेको निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष प्रकास थुलङले जानकारी दिए ।

छोराको ज्यान बचाउनका लागि विजय श्रेष्ठले सबै सम्भावित प्रयास गरिरहेको भए पनि हालको आर्थिक अवस्थाले उपचार खर्च धान्न अत्यन्त कठिन भएको भन्दै सहयोगको अपिल गरेको अध्यक्ष थुलुङले जानकारी दिए ।

विजय श्रेष्ठले छोराको जीवन रक्षाका लागि संघ–संस्था, व्यवसायी, तथा आम नागरिकहरूलाई स्वेच्छिक आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।