धनकुटाका राई सम्पर्कविहिन
धनकुटा,२६ पुष । धनकुटाका एक ब्यक्ति सम्पर्कविहिन भएका छन् ।
जिल्लाको धनकुटा नगरपालिका २ बस्ने डम्बर बहादुर राई गत पुष २५ गतेदेखि घरपरिवारसँग सम्पर्क बिहिन भएका हुन् ।
राईलाई कसैले कतै देख्नु भए वा भेट्नु भए नजिकको प्रहरी कार्यालय वा ९७६१३५५२५७ सम्पर्क गरि जानकारी दिनुहुन अनुरोध गरिएको छ ।


