आजबाट तेस्रो त्रिबेणी कप खुल्ला पुरुष भलिबल प्रतियेगिता हुने

बिनोद भण्डारी/धनकुटा(राजारानी), २९ पुष ।धनकुटाको चौबिसे गाउँपालिकाको सहयोगमा आजबाट त्रिबेणी खेलकुद समितिले तेस्रो त्रिवेणि कप पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

पालिकाको वडा नं ४ र ५ को संगमस्थल त्रिवेणि धामको खेल मैदानमा हुनगईरहेको यस प्रतियोगितामा कुल ६ वटा टिमहरुले प्रतिस्पर्धा गर्नेछ ।
उक्त खेल माघ एक गते समापन हुनेछ।

प्रथम उपाधी प्राप्त गर्ने टिमले रु एक लाख एघार हजार एकसय एघार र दोस्रो स्थान हासिल गर्ने टिमले ले छैसठ्ठी हजार छ सय छ रुपैयाँका साथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न। साथै अन्य विधागत पुरस्कार पनि प्रदान गरिने आयोजक समितिका अध्यक्ष गोबिन्द बहादुर बस्नेतले जानकारी दिनुभयो ।

देशकै अनुपम त्रिवेणिधामको प्रचारप्रसार गर्न , खेलाडी उत्पादन साथै पर्यटनको प्रचुर सम्भावना भएकोले सहयोग पुर्याउने हेतुले पालिकाले आर्थिक तथा भौतिक सहयोग गर्दै आई रहेको पालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।