संखुवासभाको धर्मदेवीमा सम्पन्न ८ औँ आङ्गबुरा कप २०८२ को उपाधि गाउँले स्पोर्टिङ क्लब खाँदबारीलाई

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–७ मा सम्पन्न ८औँ आङ्गबुरा कप फुटबल प्रतियोगिता २०८२ को उपाधि गाउँले स्पोर्टिङ क्लब, खाँदबारीले हात पारेको छ ।

फाइनल खेलमा गाउँले स्पोर्टिङले पञ्चायन फुटबल क्लब, सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक गोल गाउँले स्पोर्टिङको पक्षमा परेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖