ओखलढुंगामा मेरो प्रतिस्पर्धी नेपाली कांग्रेस हो , रास्वपा होइन :एमाले उम्मेदवार अस्मिता

ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार अस्मिताले भनिन मेरो प्रतिस्पर्धी नेपाली कांग्रेस हो , रास्वपा होइन। उनले भाषण मात्र गरेर होइन, काम गरेर जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरिन्।

अस्मिताले जनतासँग प्रत्यक्ष सम्पर्क गरेर, क्षेत्रीय समस्या बुझ्ने र समाधानका उपाय प्रस्तुत गर्ने योजना रहेको जानकारी दिइन्। उनले भनिन्, “भाषणले होइन, कामले नै जनताको मन जित्न सकिन्छ। यही उद्देश्यका साथ म चुनावी अभियान अघि बढाउँदैछु।”

उनले आगामी निर्वाचनमा क्षेत्रका शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सामाजिक विकासका विषयलाई प्राथमिकता दिने र जनताको आवश्यकता अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।