पाँचथरको फिदिममा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते
पांचथर । पाँचथरको फिदिम फालौट सडकखण्ड स्थित फेमे खोलामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।
कस्तुरी आधारभूत विद्यालयका शिक्षक दमन ढुङ्गाना र उहाँकी श्रीमती घाइते भएका छन् ।


