झापाको सुकुम्बासी बस्तीमा पुगेर बालेनले यसो भने…
झापा । झापा जिल्लाको कमल गाउँपालिका अन्तर्गतको सुकुम्बासी बस्तीमा पुगेर बालेन शाहले स्थानीय सुकुम्बासीहरूसँग प्रत्यक्ष संवाद गरेका छन्।
उनले काठमाडौंमा खोला किनारमा बसोबास गर्ने सुकुम्बासीहरूलाई बा’ढीको जोखिमबाट जोगाउन व्यवस्थापन गर्न खोजिएको स्पष्ट पारे।
साथै, झापाका सुकुम्बासीहरूलाई हटाउने कुनै योजना नरहेको र वर्षौंदेखि रहँदै आएको सुकुम्बासी समस्याको दीर्घकालीन समाधानतर्फ आफू लागिरहेको बताएका छन्।


