एमाले निकट नेशनल भोलिन्टियर फोर्समा योगराज लाबुङ

उर्लाबारी । नेकपा एमाले निकट नेशनल भोलेनटियर फोर्सको जिल्ला प्रमुख कमान्डरमा उर्लाबारीका युवा व्यवसायी योगराज लाबुङ लिम्बू चयन भएका छन् ।

मंगलबार विराटचौकमा आयोजित भोलेन्टियर फोर्सको प्रथम जिल्ला भेलाबाट लाबुङलाई कमान्डर र मिक्लाजुङका रुद्र भण्डारी लाई सह कमान्डर चयन गरिएको हो ।

केन्द्रीय प्रमुख कमान्डर पुष्पराज श्रेष्ठको प्रमुख आतिथ्य रहेको भेलाबाट ६५ सदस्यीय जिल्ला समिति गठन गरिएको युवा संघका जिल्ला सदस्य केशव रेग्मीले जानकारी दिए ।

नव गठित फोर्सले आसन्न निर्वाचनमा मोरङका ६ वटै क्षेत्रका एमाले उम्मेदवार लाई विजय गराउन भुमिका निर्वाह गर्ने जनाइएको छ । साथै निर्वाचन परिचालनमा खटिएका नेता कार्यकर्ताको सुरक्षा मा सहजिकरण गर्न गाउँ/नगरमा सहजीकरण गर्ने नवगठित फोर्सका जिल्ला सदस्य हिमाल बोहराले बताए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।