झापाको दमकमा टिफर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु
झापा । झापाको दमक नगरपालिका वडा नं. १ स्थित रामचोकमा आज एउटा टिफर र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

